निजगढ,निजगढ निजगढ– ६ कृष्ण प्रणामी मन्दिर, युवा परिषद् नेपालको ३२औं साधारण सभा तथा अधिवेशनले जिवनाथ बञ्जाराको अध्यक्षतामा १३ सदस्यीय प्रारम्भीक समिति सर्वसम्मत चयन गरेको छ ।समितिको उपाध्यक्षमा नविन तिमल्सिना रराजकुमार गुरागाई, सचिव ईश्वर सापकोटा, कोषाध्यक्ष पुरुषोत्तम आचार्य र सह–सचिवमा गंगाप्रसाद दंगाल चयन हुनुभएको छ ।त्यसैगरी सदस्यहरुमा मिना राउत, हिरालाल बञ्जारा, दिपक काफ्ले, रविप्रकाश तिमल्सिना, सरोज तिमल्सिना, गणेश हुमागाई र जिवन बञ्जारा चयन हुनु भएको कृष्ण प्रणामी मन्दिर निजगढ ८ मुल समितिका सचिव जुगल लामिछानेले जानकारी दिनुभएको छ ।

Leave a Reply