आरके राजन

सिम्रौनगढ,सिम्रौनगढको सीमा क्षेत्रमा पर्ने भारतीय शहर घोडासहन रेलवे स्टेशन नजिक रेलको लिकमा किचिएर एकजना युवकको मृत्यु भएको छ ।घोडासहन र जयमुर्ती नगर रेलवे लिककोबीचमा झझरा रेलवे ढाल्ला नजिकको लिकमा रेलले किचेर एकजना युवकको मृत्यु भएको हो । मृतक युवक अन्दाजी २६ वर्षिय रहेको जनाइएको छ । युवकको पहिचान भने हुन सकेको छैन ।

Leave a Reply