डुमरवाना,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवानास्थित चारपाते युवा क्लब ईग्रो समुहका युवाहरुले आगामी भाद्र १७ गते नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डुमरवानामा विज्ञान प्रर्दशनी गर्ने भएकाछन ।

नगरभरिका १५ वटा माध्यामिक तहका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराएर विज्ञान सम्बन्धि खोजमूलक प्रर्दशन गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रदर्शनी बिहान १० बजेदेखि ४ बजेसम्म आयोजना गरिने बताइएको छ ।

Leave a Reply