कलैया – जील्ला प्रसाशन कार्यालय बाराले निशेध आज्ञा जारी गरेको छ । नेपाल सरकारले महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड१९) को रोकथामका लागि चालेको कदमलाई कार्यन्वयन गराउन यो निर्णय गरिएको जील्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

 

 

 

२०७६/१२/११ गते मंगलबार बिहान ६ बजेदेखि २०७६/१२/१८ सम्मका लागि अतिआवश्यक बाहेक सम्मपुुुुुुुर्ण सेवा बन्द गर्न निशेधआज्ञामा भनिएको छ ।  यश आज्ञालाई अटर गरे संक्रमण रोग नियन्त्रण २०२० को दफा २ बमोजीम कार्यवाही हुने जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here