सिकिन्द्र साह
सिम्राैनगढ – बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिकाकाे पावर हाउस चौकमा करिब आइतबार अपरान्ह दुई बजेकाे समयमा अनुमानित पाच महिनाकाे बच्चालाई बाटोमै फयाकेर फरार भएको थिए। माेटरसाइकलमा सवार भइ दुई जना महिला र एक जना माेटरसाइकिल चालक समेत रहेकाे स्थानियहरुले बताएका थिए।
बच्चा फयाकेर तेज गतिमा माेटरसाइकिल गए पछि स्थानियहरुले ईलाका प्रहरी कार्यलय सिम्रौनगढ जानकारी गराएपछि प्रहरीले समात्नु दस मिनेट पहिला हुक हुकि जस्तो देख्यो र तुरुन्तै स्यार सुसार गर्दा गर्दै मृत्यु समेत भएको थिए । कसले बच्चालाई फयाकेकाे हाे भने सिम्रौनग ईलाका प्रहरी कार्यलयले खोज तलास गरिरहेकाे छ भने प्रहरी निरीक्षक अपुर्व ढुङ्गानाले बताएका छन।