बिदुर खडका
डुमरवाना – जितपुर सिमरा उप महानगरपालिका १२ मा रहेको श्री हंश बाहिनि निम्न माध्यामिक बिध्यालय पिपरियाले छात्रबृति तथा न्यानो कपडा बितरण गरेको छ । बिध्यालय ब्याबस्थापन समितिका अध्यक्ष सुरेस प्रसाद रायले १५० जना बिध्यार्थिलाई ४० हजार रकम को छात्राबृति बितरण गरेकोहो ।
बिध्यालयका असाय दलित बिध्यार्थिहरुलाई सृष्टि कपडा पसल डुम्मरवाना ले १० हजार बराबरको न्यानो कपडा बितरण गरेको रायले जनाएकाछन । बितरण समारोहमा १२ नं, वडा सदस्य राजु राय, प्रअ कमल प्रसाद चौधरि अभिभाबक तथा शिक्षक शिक्षिकाको उपस्थित रहेको थियो ।
तेसै गरि श्री नेपाल राष्टिय माध्यामिक प्रबिधिक शिक्षालय डुम्मरवाना को ५६ औ साता ब्यापि बार्षिक उत्सब को उदघाटन भएको छ । बिध्यालय ब्याबस्थापन समितिका अध्यक्ष राजेन्द्र भटराईले उदघाटन गरेकाहुन । उदघाटन कार्यक्रममा वाडा अध्यक्ष रामु लामिछाने प्रअ अक्ष चौधरि , शिक्षक बिध्यार्थिको उपस्थित रहेको थियो ।