बिदुर खडका
डुमरवाना – जाडो याममा मानव सरिर को बिभिन्न भाग मा हुने दुखाई लाई निउनिकरण गर्ने उदेस्यले सिमरा मा रहेको सेराजेम थेरापि सेन्टरले दैनिक निशुल्क सेवा संञ्चालन गरेको छ । बिगत एक हप्ता देखि दैनिक ९० जनाले निशुल्क थेरापि सेवा लिइरहेका संञ्चालक राज श्रेष्टले जनाएका छन ।
पुर्बि र पश्चिमी प्रकृतिक चिकित्सक बिज्ञानको मिश्रीत सिद्धान्तमा आधारित सेराजेम थेरापि एक उत्कृष्ट कलात्मक बिज्ञान प्रबिधिको समिश्रण भएकोले यस प्रबिधिकको प्रयोगले बिश्वोमा नया स्वास्थ्य संरक्षणको अनुभुति गराएको कारण बिस्वोका बिभिन्न स्थानमा ६ हजार सेन्टर गरि नेपालका २५ स्थानमा सेराजेम सेवाहरु संञ्चालनमा रहेको श्रेष्टको दाबि छ ।
मानिसका नसाहरु मेरुडन्ड मातहत भएर संञ्चालित हुने हुनाले सेराजेम प्रबिधि द्धारा मेरुडन्डमा तापद्धारा उपचार गरिने प्रबिधि लाभदाएक भएकोले सेन्टरमा चाप बडेको संञ्चालक श्रेष्ट जनाउछन ।