दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको करैयामाई गाउँपालिकामा जारी दोस्रो करैयामाई गोल्डकप फुटबल प्रतियेगितामा अन्तर्गत आइतवार भएको खेलमा बारा ११ विजयी भएको छ ।बारा ११ ले योङ स्टार क्लब निजगढलाई ४-० को फराकिलो अन्तरमा पराजित गरेको हो । खेलको म्यान अफ द म्याचको उपाधि बारा ११ का कृपा चौधरीले पाएका छन ।श्री जनप्रगती युवा क्ल्बको आयोजना र करैयामाई गाउँपालिकाको मुख्य सहयोगमा जारी प्रतियोगितामा सोमवार पशुपती युवा क्लब रौतहट र एपी.एफ क्लब बर्दिवासबीच हुने आयोजक क्लबका सचिव गोपाल चौधरीले जानकारी दिनुभयो ।

Leave a Reply