निजगढ,नेकपा एमाले निजगढ नगर कमिटीले पार्टीको जनसंगठनहरुको केन्द्रीय सदस्यमा चुनिएका नेता कार्यकर्ताहरुको शनीवार निजगढमा सम्मान गरको छ ।कार्यक्रममा नेपाल बुद्धिजीवी संगठनको केन्द्रीय सदस्यमा निर्वाचित यादवकुमार तिमल्सिना, स्वास्थ्यकर्मी महासंघको केन्द्रीय सदस्य मणिश्वर घिमिरे र युवा संघ नेपालको केन्द्रीय सदस्यमा निर्वाचित दिपिका के.सीलाई पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सम्मान गरेको हो ।

Leave a Reply