सिमरा,समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण राष्ट्रिय अभियान दिवसको अवसर पारेर पर्साको सुवर्णपुरमा प्रभातफेरी र वृक्षारोपण गरिएको छ ।दिवसको अवसरमा आइतवार पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ मा सुनाखरी उपभोक्ता समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।तराई भुपरिधि कार्यक्रम (ताल) को सहयोगमा सम्पन्न कार्यक्रममा सहभागीहरुले सुनाखरी सामुदायिक होमस्टेको कार्यालयबाट सुवर्णपुर चोकसम्म प्रभातफेरी निकाल्दै संरक्षण सम्बन्धी विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए । सो अवसरमा समृद्धिका लागि संरक्षण, संरक्षणका लागि भाव जगाऔं लगायतका नारा बोकेका प्लेकार्ड प्रदर्शन गरेको समितिका सचिव जीवन श्रेष्ठले जानकारी दिनुभयो ।यस्तै प्रभातफेरी पश्चात् कार्यक्रमका सहभागीहरुले आइतवार सुवर्णपुरमा

Leave a Reply