बारा जिल्लाकाे पचरौता नगरपालिकाकाे कार्यलय बेनौलीमा भएको कार्यक्रममा बिगत दुई दिन देखि ऐकासी चिसाे बढेकाे कारणले गर्दा पचरौता नगरपालिकाकाे नगर प्रमुख रमेशकुमार यादवको अध्यक्षतामा पचरौता नगरपालिकाकाे क्रमचारी तथा जनप्रतिनिधिको सहभागीतामा बसेकाे बैठकले चिसाेबाट यस नगरपालिकामा बालबालिका तथा असहाय ब्यक्तीलाई चिसाेबाट बचाउनकाे लागि बिपत अाउनु भान्दा पहिला नै पुर्ब ब्यावस्थापनको लागि पचरौता नगरपालिकाकाे जनप्रतिनिधि तथा क्रमचारीहरुले दाउरा लयाएर चौक चौक तथा ग्रामीण क्षेत्रहरुमा स्वास्थ चौकी सार्बजनिक स्थल बितरण गर्न निर्णय गरेका थिए।
अत्याधिक चिसो बढेपछि बुढा पाखा तथा बालबालिकामा समस्या नहाेस भने वार्ड अध्यक्ष मनाेज यादव जगतनरायण यादव दिनानाथ सहनि मधु जयसवाल प्रमुख प्रास्किय अधिकृत रेसमबहादुर सिंह स्वस्थ्य संयोजक नवलकिशाेर यादव शिक्षा स्रोतबाट प्रमोद प्रसाद यादव तथा स्थानिय नेता अवधभुसन यादव तथा सन्चारक्रमिको राेहबरमा कार्यक्रम सम्पन्न भएको थिए।