वीरगञ्ज,लागुऔषध खैरो हिरोइनसहित वीरगञ्जबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बिहार मोतीहारीका २५ वर्षीय यदोलाल कुमार रहेका छन् । वीरगञ्जको घण्टाघर नजिक चेकजाँच गर्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो । साइकलमा आएका उनको साथबाट १० ग्राम खैरो हिरोइन बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।

Leave a Reply