कलैया, उपेन्द्रसंग मतान्तर घटाउदै कुशवाहा
कलैया , अहिले बारा २ को मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार जपसाका अध्यक्ष उपेन्द्र यादव अगाडि बढेपनि उनको मतान्तर भने जनमत पार्टीका शिवचन्द्र कुशवाहाले घटाइ रहेका छन् । आज बिहानसम्म करिब पाँच हजार मतले अगाडि रहेका यादव अहिले भने तीन हजारको हाराहारीमा मात्रै अगाडि देखिएका छन् । सांझ ६बजेसम्मको अपडेट अनुसार यादवले १८० मत ल्याएका छन् भने कुशवाहले १४१७४ तथा एमालेका पुरुषोत्तम पौडेलले ५५१४ मत ल्याएका छन् । मत गणना जारी छ ।

Leave a Reply