कलैया, अहिले बारा २ को मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार जपसाका अध्यक्ष उपेन्द्र यादव अगाडि बढेका छन् भने जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाह फेरि पछि परेका छन् ।श्रोतका अनुसार यादवले३२१३ मत ल्याएका छन् भने कुशवा२८१४ तथा एमालेका पुरुषोत्तम पौडेलले १३३५मत ल्याएका छन् । मत गणना जारी छ ।

Leave a Reply