पर्सा क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल विजयी भएका छन्। रिजालले एमालेका जालिम मियाँलाई पाँच हजार ५२३ मतले पराजित गरेका हुन् ।रिजालले ३१ हजार १४२ मत प्राप्त गर्दा मियाँले २५ हजार ६१९ मत ल्याएका छन्। ​जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष मियाँ गत मंसिरमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका थिए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here