कलैया,कलैया उपमहानगरपालिका वडा नम्बर २४ मा नेकपा एमाले पार्टीको वडा स्तरीय कमिटी गठन भएको छ ।

प्रमुख अथिति नेकपा एमाले पार्टीका पोलिटब्यूरो सदस्य तथा मदेश प्रदेश सहईन्चार्ज अच्युत मैनाली र विशिष्ट अतिथि जिल्ला सचिव अध्यानन्द पाण्डेको उपस्थितिमा ३९ सदस्यीय वडा कमिटी गठन भएको बैठकमा सहभागी जिल्ला कमिटी सचीवलय सदस्य पुरुषोतम साहले जानकारी दिनुभयो ।

कमिटीको अध्यक्षमा कमरुल्लाह, उपअध्यक्षमा रघुबर राउत, सचिवमा मनेजर राउत, सहसचिवमा सनिचरी देबि राम, पार्बती दास सर्बसहमतीबाट चयन हुनु भएको छ । सदस्य क्षबिलाल दास लगायत ३९ चालीस सदस्य कमिटी चयन हुुनुभएको छ । नवगठित कमिटीहरुलाई बैठका बिशिष्ट अथिति जिल्ला सचिव अदयानन्द पाण्डेले पद तथा गोपनीयताको सपथ खुवाउनु भएको थियो ।

Leave a Reply