हेटौंडा ,नारी दिवसकै अवसरमा मकवानपुरको हेटौंडामा मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरको आयोजनामा एकल,द्वन्द पीडित,सीमान्तकृत एकल महिलाको लैंगिक हिंसा बिरुद्धको कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्यांगमा आयोजित कार्यक्रम,मानव अधिकारका लागि एकल महिला समूह मकवानपुरकी अध्यक्ष टीका पौडेलको अध्यक्षतमा सम्पन्न भएको थियो । महिलाहरुले झेल्न परेको समस्या लगायका बिषयमा उक्त अवसरका छफल भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here