सिकिन्द्र साह
सिम्राैनगढ – बारा जिल्लाकाे पचरौता नगरपालिकाकाे वार्ड नम्बर छव टाेल चिकनि पकडियामा रहेकाे मुस्लिमहरुको कबरिसतान बर्सो देखि अलपत्रमा रहेकोले साे कबरिसतानलाइ चारैतिरबाट कमपाउणड निर्माण गरि ब्यवस्थित तरिकाले मुस्लिमहरुको आस्थाको कदर गर्दै नगर प्रमुख रमेशकुमार यादवले सो कमपाउणड निर्माण गर्नको शिलान्यास गरेका थिए।
मुस्लिम सामुदायिमा मृत्यु भए पछि मृतक शरिरलाइ एकै ठाउँमा माटोमा खाल्डा खनी बिस्र्जन गर्नु पर्छ । तैस्तै सडकको पेटिमा रहेको जग्गालाई ब्यवस्थित गर्नको लागि वार्ड अध्यक्ष मखबुल मियाँ अन्सारी प्रसास्किय अधिकृत रेस्म बहादुर सिंह मौलाना नबि अहमद लगायत ब्यक्तीको सहभागीतामा शिलान्यास कार्यक्रम सम्पन्न भएको थिए।