सिकिन्द्र साह
सिम्राैनगढ – बारा जिल्लाकाे पचरौता नगरपालिकाकाे वार्ड नम्बर नव टाेल शंकर पुर टाेलमा अध्यात्मिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख रमेशकुमार यादव विशिष्ट अतिथी वार्ड अध्यक्ष गौरि शंकर प्रसाद सह थिए । अतिथि गम्हिरा सहनि महन्थ यादव अवधभुसन यादव रहेको थियोे ।
कार्यक्रममा जङ्बिर साहले विद्यालय निर्माण गर्नको लागि दुई कठा जग्गा दान समेत गरेका थिए। शंकर पुर टाेलमा विद्यालय नभएकोले त्यहाका स सना बालबालिकालाई विद्यालय नजाने भएकाले नगर प्रमुखले विद्यालय निर्माण गर्नेको लागि नगरपालिकाबाट तुरुन्तै ब्यवस्था मिलाउने कार्य तयारी भइरहेको समेत बताएका थिए। स्थानिय बासिन्दाहरुले काेरेना भाइरसकाे त्रासले गर्दा बढि भिड नगरेर तुरुन्तै १ घन्टामा अध्यात्मिक कार्यक्रम गरेर सम्पन्न भएको थिए।