प्रहरीले विहिबार अपराहन्न फेंटा गाउँपालिका ३ र महागढीमाई नगरपालिका ४ स्थित अवैध रुपमा संचालन रहेको दुई वटा अबैध घरेलु मदिरा भट्टी नष्ट गरेको छ । सिमा प्रहरी चौकी छतवा र प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा रहेको तयारी मदिरा सहित १ हजार लिटर कच्चा पदार्थ नष्ट गरिएको डिएसपी मिश्रले जानकारी दिए ।

Leave a Reply