नेपालमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनहरुको समीक्षा गर्ने हो भने श्रमिकका पक्षमा आवाज उठेको पाइन्छ । आवाज मात्रै होइन नेताहरुले श्रमिकको नारालाई राम्रैसंग भजाएको पनि देखिन्छ । कांग्रेस नेता गिरिजाप्रसाद देखि माओवादी नेता प्रचण्ड समेतले श्रमिकको पक्षमा नारा लगाएको इतिहास छ तर श्रमिकका सवालमा भने कुनैपनि नेता । ब्यवस्थाले धेरै प्रभाव पारेको जस्तो देखिदैन ।

 

 

 

 

 

 

 

 

 

 

श्रमिकका लागि नेपालमा बिभिन्न युनियनहरु पनि कृयाशिल छन् । त्यसो त श्रमिककहरुका पक्षमा उदाएरका संगठनहरुले पनि समेत श्रमिकहरुको अधिकार स्थापनाका लागि साथ नदिएको उदाहरण पनि छन् । श्रमबिनाको बजार संभव छैन । बिश्वको कुनैपनि पूजीवादमा श्रमको बिकल्प छैन । श्रमिक बिनाको बजार नभएपनि श्रमिकहरुको अधिकार स्थापित गराउन सवालमा बिश्वका धेरै मुलुक चुकेका छन् ।

 

 

 

 

 

 

 

 

 

पछिल्लो समय नेपालमा धेरै राजनीतिक परिवर्तन भएका छन् । यसले समग्र मुलुकको राजनीतिक अवस्थामा परिवर्तन त ल्याएको छ तर श्रमिकको सवालमा पनि केही परिवर्तन नभएको होइन अझै हुन सकेको छैन । श्रमिकले चलेको नेपाली बजारमा श्रमको सम्मान हुन आवश्यक छ र श्रमिकको पनि सम्मान हुन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here