बिदुर खडका
बारा – दिल्लि पब्लिक स्कुल बिरगंञ्ज द्धारा आयोजित ७ औ सि, जि, अन्तर माध्यामिक बिध्यालय फुटबल प्रतियोगितामा बारा डुम्मरवानाका राष्ट्रिय बिभुति शिक्षा सदन फाईनलमा पुगेको छ । चौधरी गृप द्धारा संञ्चालित आज बिरगंञ्जमा भएको सेमि फाईनल खेलमा शिक्षा सदनले सनराईज ईग्लीस स्कुल चितवनलाई सुन्यको बिरुद्ध एक गोल गरि फाईनलमा पुगेको हो ।
आगामि ८ गते हुने फाईनल खेल आयोजक दिल्लि पब्लिक स्कुल बिरगंञ्ज र राष्ट्रिय बिभुति शिक्षा सदन बारा बिच हुने छ । बिरगंञ्जमा गत २९ गते बाट संञ्चालित सि, जि,अंन्त्रर माध्यामिक फुट बल प्रतियोगितामा बरा, पर्सा र चितवन का १४ वटा निजि बिध्यालयहरुले भाग लिएका शिक्षा सदनका अध्यक्ष बिदुर खडकाले जनाएका छन ।