दिपेन्द्र जैसवाल
गन्जभवानीपुर,साना किसान कृषि सहकारी संस्था लिमिटेड तेतरिया बाराको १४औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष कान्ति देबीको अध्यक्षतामा सम्पन भएको सो साधारण सभाको उद्धाटन प्रमुख अतिथी मधेस प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले गर्नुभएको थियो ।
कार्यक्रममा करैयामाई गाँउपालिकाका अध्यक्ष शम्भुप्रसाद यादव, उपाध्यक्ष सुनैनाकुमारी चौधरी, बारागढी गाँउपालिकाका अध्यक्ष अशोककुमार जयसवाल उपाध्यक्ष लक्ष्मी देबी राय, करैयामाई गाँउपालिकाका पूर्व अध्यक्ष भुनेश्वर धामी, गाँउपालिकाकी पूर्वउपाध्यक्ष चित्ररेखाकुमारी चौधरी, बारा जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साह, बारा जिल्ला कृषि सहकारी संघका अध्यक्ष मिश्रीलाल सहनी र स्थानीय संञ्चारर्मीलगायत संस्था संञ्चालक समितिका पदधिकारीहरु र शेयर सदस्यहरु उपस्थिति रहेको थियो ।

Leave a Reply