सिमरा,लायन्स क्लब अफ अमलेखगञ्जमार्फत जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ स्थित श्री नेपाल माध्यमिक विद्यालय अमलेखगञ्जलाई डस्टबिन सहयोग गरेको छ ।लायन्स क्लब एरिया ३ का जोन चेयरपर्सन बिनय साहले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई १५ डस्टबिन सहयोग गर्नुभएको हो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार साहलाई डस्टबिन हस्तान्तरण गरिएको छ ।

Leave a Reply