काठमाण्डौं,नागरिकता किर्ते प्रकरणमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध तत्काल कारबाही प्रक्रिया अघि बढाउन गृहमन्त्री रवि लामिछानेले आइतवार निर्देशन दिनुभएको छ ।

नक्कली छोरी बनाएर किर्ते नागरिकता दिलाएको आरोपमा उजुरी परेका मेयर सिंहविरुद्ध गृहमन्त्री लामिछानेले कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको हो ।गृह मन्त्रालयको छानबिन समितिले यसअघि नै अध्ययन सकेर मन्त्रीलाई प्रतिवेदन बुझाइसकेको थियो तर कारबाही प्रक्रिया भने अघि बढेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here