दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,जिल्ला स्तरीय खोप समन्वय समितिले बुधवार जिल्लाका संचारकर्मीहरुबीच दादुरा रुबेला खोप समबन्धी अभिमुखीकरण र बहस पैरवी गोष्ठीको आयोजना गरेकोे छ ।जिल्ला खोप समवन्वय समिति र जिल्ला स्वास्थ्य कार्यालय बाराको आयोजनामा जिल्ला समन्वय समिति बाराको सभाहल कलैयामा सम्पन भएको सो गोष्ठीमा प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, जिल्ला समन्वय अधिकारी आमोद चौधरी, जिल्ला स्वास्थ्य कार्यालय बाराका निमित्त कार्यालय प्रमुख रामनरेश यादव, खोप सुपरभााईजर अधिकृत जितनप्रसाद चौधरी, बिश्व स्वास्थ संगठनका प्रतिनिधि राजाराम बिष्ट, राष्ट्रिय अनुसान्धान कार्यालय बाराका प्रहरी उपरीक्षक रामबाबु चौधरीर जिल्लामा कार्यरत सञ्चारकर्मी तथा सुरक्षाकर्मीलगायतको सहभागीता रहेको थियो ।जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply