वीरगञ्ज,पर्साको बहुदरमाई नगरपालिका रामनगरीमा बुधवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।नेपाल रेडक्रस सोसाइटी रामनगरी उपशाखाको आयोजना र जनहित बचत तथा ऋण सहकारी संस्थाको सक्रियतामा भएको रक्तदानमा अनुराधा पटेल, अन्जली यादव, जयनरेश साह, अमिर शर्मा, प्रभात पन्डित, रन्जित साह, अमित साह, प्रबिन पटेल, पप्पु साह, सुबाश सहनी, एकबाल चौधरी, कमलेश गुप्ता, राजेश पतेल, मुना चौधरी, बिन्देश्वरी राउतले रक्तदान गर्नुभएको थियो ।त्यसैगरी कार्यक्रममा साजन सहनी, रोशन साह, सोनालाल राउत, सोनालाल पटेल, प्रभात पडित, नरेश यादव, राजेश राउत कुर्मी, प्रबिन पटेल, सन्जयकुमार साह,.रन्जन साह तेली, अमितकुमार गुप्ता, रन्जितकुमार साह, ओमहरि यादव, मुन्ना चौधरी, एकबाल चौधरी, बिनेश्वर राउत, कन्हैया राउत, मुकेश पटेल, जयकरण साह, सुरेशकुमार सहनी, साजन सहनी, पप्पुकुमार साह, राजन चौधरी, कमलेश गुप्ता, फुलचनकुमार गोढ, अन्जली यादव,.अनुराधा पटेल, रामेश्वर यादव, भैयाराम यादव, बिकाश ठाकुर लोहार, अमिर शर्मा, रोशन साह र प्रभातकुमार तेलीले रक्तदान गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here