निजगढ,नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य, पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल पार्टीको रौतहट इन्चाजमा मनोनित हुनुभएको छ ।केन्द्रीय सचिवालयको बैठकले पौडेललाई नेकपा (एमाले) रौतहटको ईन्चार्जको जिम्मेवारी दिएको हो । पार्टीले संचालन गरेको मिसन ग्रासरुट अभियानमा पनि एमालेलेले नेता पौडेललाई रौतहट जिल्लाको जिम्मेवारी दिएको थियो । पोलिटब्युरो सदस्य पौडेल मधेस प्रदेश सहइन्चार्ज पनि हुनुहुन्छ । पार्टीको कार्यविभाजनमा पौडेलले यसअघि भुगोलको जिम्मेवारी पाउनसक्नुभएको थिएन ।४ दशकअघि रौतहटको फतुवाविजयपुर नगरपालिकाको हिमालीबासबाट तत्कालिन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियुको राजनि
















