कृष्ण मोहन साह

सेढवा,पर्साको जिराभवानी गाउँपालिकामा डिभिजन वन कार्यालय पर्साको आयोजना तथा सबडिभिजन वन कार्यालय वसन्तपुरको सहकार्यमा बुधवार वन डढेलो व्यवस्थापन सम्बन्धि जनचेतना सप्ताहको अवसरमा ¥याली गरिएको छ ।जनचेतनामुलक ¥यालीमा जिराभवानी गाउँपालिका वडा नम्बर दुईमा रहेको वनशक्ति आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक, प्रहरी, जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी, सन्चारकर्मी, वन कर्मचारी, नेपाली सेनालगायतको टोलीले सन्देशमुलक नारा लगाउदै काठमाडौ टोल, बसन्तपुर र पिपरा भवानीपुर गाँउ परिक्रमा गरेको सब डिभिजन वन कार्यालय बसन्तपुरका सहायक वन अधिकृत सुमन पाण्डेले जानकारी दिनुभयो ।

Leave a Reply