आर.के.चौधरी

सखुवाप्रसौनी,पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ को खुलामञ्चमा शनिवार पंचगावा युवा समुहद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

सखुवाप्रसौनी गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष यसवन्त यादवको प्रमुख अतिथिमा भएको रक्तदान कार्यक्रममा ३९ जना पुरुषले रक्तदान गरेका थिए ।

गाउँपालिका प्रमुख यादवले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रम सञ्चालक सिकेन्द्र साह कानुले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here