कलैया,पर्सामा कोरोना संक्रमतिको संख्या सुन्यमा झरेको छ । सोमबार साँझ सार्वजनिक गरिएको विवरण अनुसार कुल ७६ जनाको पिसिआर परिक्षण गर्दा बाराका मात्रै ४ जनामा संक्रमण पुष्टी भएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । उहाँले संक्रमित मध्ये पुरुष ३ र महिला एकजना रहेको पनि जानकारी दिनुभयो । उनीहरु १९ देखि ६५ बर्ष उमेर समूहका रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here