कृष्ण मोहन साह

सेढवा,पर्साको जिरभवानी गाउँपालिकामा आइतबार परेको चट्याङ्ग लागेर एकजनाको मृत्यु भएको छ ।

बर्षासंगै परेको चट्याङ्गबाट जिराभवानी गाउँपालिका वडा नम्बर ३ घर भएका वर्ष ६५ का राजेशवर साह तेलीको मृत्यु भएको हो । खेतमा काम गर्न गएको बेला चट्याङ्ग लागेर तेलीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिनुभयो ।

Leave a Reply