वीरगन्ज,पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ ।कालिकामाई गाउँपालिकाको वडा नं. २ भेडिहारी निवासी अध्यक्ष कुशवाहाको ७९ बर्षको उम्मेर आज विहान २ बजे निधन भएको हो । गाउँपालिका अध्यक्ष कुशवाहाको निधनको खबरले गाउँ नै शोकमा डुबेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here