सिकिन्द्र साह

सिम्राैनगढ – बारा जिल्लाकाे देवताल गाउपालिकामा रहेको सिदार्थ बैंकको शाखा प्रमुख औम प्रताप पडितले एक कार्यक्रम बिच तिस हजारकाे नगर प्रमुख चन्द्न कुमार सिंहलाई चेक प्रदान गरिएको छ । देवताल गाउपालिकामा बिश्व ब्यापि महामारीकाे रुपमा फैलिएको काेरेना भाइरस काेभिड १९ बाट संक्रमण तथा राेकथाम र देवताल गाउपालिकामा लक डाउनका कारण गरिब दलित ज्यालादारी गरि जिबिका पार्जन गरिरहेकाे अवस्थामा साे नागरिकलाई राहत स्वरुप सिदार्थ बैंकका शाखा प्रमुखले रकम सहयोग गरेका थिए ।

 

 

 

 

कार्यक्रममा शाखा प्रमुखले बोल्दै प्रदेश नम्बर दुईमा काेरेनाबाट संक्रमीत तथा दैनिक ज्यालादारी गरि जिबिका चलाउदै आइरहेको नागरिकलाई प्रदेस सरकारलाई दस लाख बराबरकाे सिदार्थ बैंकले दिएको हाे भने समेत बताएका थिए। कार्यक्रममा नगरपालिकाकाे कार्यकारी अधिकृत राजिव यादव वार्ड अध्यक्ष मिश्रिलाल सहनी लखिन्द्र यादव नेपाल प्रहरी तथा स्थानिय भद्र भलादमिकाे राेहबरमा कार्यक्रम सम्पन्न भएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here