सिकिन्द्र साह

सिम्राैनगढ – बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिका वडा नम्बर ९  कचोर्वामा दिगो कृषि बचत तथा ऋण सहकारी संस्था लिमिटेड द्धारा बितिय शिक्षा एव ब्यावसायिक ज्ञान सम्बन्धि तालीम सम्पन्न भएको छ। नेपाल सरकार द्धारा सन्चालन गरिएको ग्रामीण उधम तथा बिप्रेषण संस्था जनकपुरद्धारा आयोजना कार्यक्रम सम्पन्न भएकाे हाे । 

 

 

कार्यक्रममा ग्रामीण भेगमा बासाेबास गर्ने दलित तथा बिपन बर्गका महिलाहरूलाई सहकारी संस्थाको कार्यालयमा एक ठाउँमा भेला गराएर बेदेशिक राेजगारमा अधिकांश युवाहरू काम गरिरहेकाे र वहाले कमाएको रकम देश भित्रिने र साे रकमलाई सुरक्षित र ब्यावसाय गरेर अघि बढने तथा गरिबी न्यूनिकरण गर्न सम्बन्ध प्रशिक्षण दिएका थिए ।

 

 

 

बिदेशबाट श्रम गरेर आफ्नो देसमा फर्की सकेकाेे युवालाई दिगाे कृषि बचत गरि  ऋण ऋण लिएर आफ्नै देशमा उधम ब्यावसाय गरेर देश र समाजलाई आर्थिक उनन्तिमा सहयाेग गर्ने जस्ता खालका प्रशिक्षक रामबाबु प्रसाद यादव र महिला प्रशिक्षक कुमारी कृषणाले महिला युवा युवतीलाई प्रशिक्षण दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here