नेपाल कृषि प्रधान मुलुक हो । जसले जे भनेपनि कृषिमा देश आश्रित तर कृषिमा र्नै आश्रित भएको मुलुक परनिर्भर पनि छ । देशका लागि आवश्यक पर्ने खाद्यान्न बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ । देशका लागि आवश्यक पर्ने अबौं रकम खाद्यान्नका लागि नै बाहिर जाने गरेको छ । प्रदेश नम्बर २ अन्य प्रदेशका तुलनामा बढी महत्वपूर्ण छ । यो प्रदेशका नागरिकरु कृषिमा आश्रित मात्रै छैनन् कृषिबाट मुलुकलाई समेत धान्न सक्ने अनाज उत्पादन गर्ने हैसियत राख्नछन् ।

 

 

 

 

 

 

 

 

कृषिका सवालमा प्रदेश २ उर्वर भूमि हो । यो प्रदेशका नागरिकहरु प्रत्यक्ष श्रपमा कृषिमा नै आश्रित छन् । यो प्रदेश कृषि उत्पादनका हिसावले पनि निकै महत्वपपूर्ण छ । धान उत्पादन,मकै,गहुँ लगायतका हिसावले प्रदेश २ निकै महत्वपूर्ण छ । प्रदेश सरकारले कृषिमा नै प्राथमिता दिएर बिशेष कार्यक्रम संचालन गर्ने बतामएको छ ।

 

 

 

 

 

 

 

 

उसले कृषि र पर्यटनका लागि बिशेष कार्यक्रम नै ल्याएको बताएको छ । कृषि र पर्यटनका लागि प्रदेश सरकारले ल्याएको योजना महत्वपूर्ण हुनु पर्दछ । अब कृषिलाई आधुनिकरण र ब्यवसायिककरण पनि बनाउन आवश्यक छ । यसो भएको खण्डमा मात्रै कृषि पेशा अझै ब्यवस्थित र मर्यादित बन्नेछ र मुलुक पनि आत्मनिर्भर बन्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here