रौतहट जिल्लाको बौधीमाइ नगरपालिकाकाे वडा नम्बर  ८  सरमुजवाबाट ब्यावसाय तथा खेतीपातीको सिलसिलामा रौतहट जिल्ला कै फतुवा बिजयपुर नगरपालिकाममा वडा नम्बर १० दस दुधिवामा बिगत एक बर्ष देखि रामसकल प्रसाद जयसवालले आफ्नो परिवारलाई जिविका चलाउदै आइरहेको र सोही क्रममा खेती गर्न तथा ब्यावसाय गर्नको लागि गाउघरबाट ऋण काढि स्वाराज ट्रकटर र राेटाबेटर ३ तीन महिना पहिला लिएकाे र साे ट्रकटर गए राति १ बजेकाे करिबमा घरकाे अगाडिबाट चाेरि भएको छ।
दुधिया टाेलमै घरकाे अगाडि प्रहरी चौकी समेत रहेकाे रहेको पिडित जयसवालले समेत बताएका छन। आफु आफ्नो परिवाकाे जिविका चलाउनकाे लागि ट्रकटर ऋण लिएर लिएकाे चाेरि भए पछि आफु बर्बाद समेत भएको बताएका थिए।

Leave a Reply