कलैया, नेपाल–भारत आवागमन बन्द हुने भएको छ । शनिबारदेखि मंगलबार९ चार दिन० धनुषास्थित जटही नाका लगायतका क्षेत्रमा आवागमन बन्द हुने भएको हो ।भारत राज्यको बिहार राज्यमा दोस्रो चरणको विधानसभा निर्वाचनलाई लक्षित गर्दै सीमा नाकामा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।उक्त समयमा मानवीय वा आकस्मिक सेवा बाहेकका आवागमन पूर्ण रूपमा बन्द गरिने प्रशासन कार्यालयले जनाएको छ ।

Leave a Reply