हेटौंडा, मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८मा रहेको कमाने एकेडेमी बिद्यालयले आफ्नो बार्षिक खेलकूद कार्यक्रम सम्पन्न गरेको छ । हेटौंडा ५ स्थित पिप्ले रंगशालामा सोमबारबाट शुरु भएको कार्यक्रम बुधबार सकिएको बिद्यालयकी प्रधानाध्यापक प्रतीभा डंगोलले जानकारी दिनुभयो । सो क्रममा यस बर्षको बिद्यालय शिल्ड भने प्रथम स्थान हासिल गर्दै बिद्यालयको पहेलो हाउसले जितेको बिद्यालयका ब्यावस्थापक शंकर खत्रीले जानकारी दिनुभयो ।

Leave a Reply