रतनपुर,निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भगवती आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जयबहादुर स्याङतान चयन हुनुभएको छ ।विद्यालयमा मंगलवार भएको अभिभावक भेलाले अध्यक्षमा स्याङतानसहित सर्वसम्मत रुपमा नयाँ समिति चयन गरेको हो । समितिको सदस्यमा सानुमाया गोले, बिबिमाया गोले, बाबुलाल थिङ्ग, अनिता थोकर, सेतेबहादुर थिङ्ग र पदेन सदस्य वडा अध्यक्ष सुर्य घलान चयन हुनुभएको हो ।

Leave a Reply