पुनम कुमारी चौधरी 
संस्कार र सस्कृतिका हिसाबले धनि मानिन्छ, थारु समुदाय । त्यसमा पनि पर्सा, बारा, रौतहट लगाइत पस्मि जिल्ला लगाइत थारु महिलाहरु परम्परागत सिपमा दख्खल राख्छन् । तर पनि पछिलो समय थारु पहिचानसंग जोडिएको ढकिया, पथिया, लोप हुने अवसथामा छ । नयाँ पुस्ताले मुज, पुजाबाट बुनने समाग्री बनाउन तर्फ चसो नदिदा लोप हुने अवास्थामा पुगेको हो ।

 

 

 

थारु समुदायमा ढकिया पथियाको एकदम धेरै महत्व रहेको छ। जस्तो पुजाको लागि होस या शुभकार्यको लागि प्रयोग गरिने, विवाहमा दाइजो तथा मृत्यवरणको बेला दानको रुपमा ढकिया, पथिया दिने थारु समुदायमा चलन रहेको छ । कुनै औपाचारीक कार्यक्रम भएमा पनिस्वागतको लागि या मायाको चिन्होको रुपमा पनि प्रयोग गरिने गरिएको छ भने अतिथिहरुलाइ उपहारका रुपमा दिने चलन पनि रहदै आएको थारु कल्याण कारणिका सचिव मनोज चौधरीले बताउनु भयो ।

 

पर्सा जिज्लामा थारु समुदायको पुर्खौ देखि चल्दै आयको संस्कृती र परमपरा अहिले लोप हुदै गएको छ । ढकिय, पथिया बुनेर त्यसमा आफनो चेलि, बेटीलाई कोसीली दिने र घैरासी काममा पनि प्रयोग गर्ने गर्द छ । थारु समुदायका महिलाहरुले पुर्खौ देखि बुन्दै आएको ढकिया, पथिया परम्परा अहिले लोप हुदै गएको हो ।

 

 

ढकिया, पथिया बुन्न चाहिने कचापदार्थ जंगल र रखात वाट ल्यावनुु पर्ने हुदा अशुरक्षित महसुस हुने सधै ढकिया, पथिया बन्न मेहनत धेरै लाग्ने तर आमदनि न्युन हुने भएकाले पनि आफुहरुको पेशा लोप हुदै गएको हो ।ढकिया बनाउनको लागि समय र मिहेनत धेरै भएकोले यसलाई बनाउनमा सबैजनाले ध्यान नदिने गरेको इन्द्रागान्धी चौधरीले बताइन गाउपालिका र स्थानिय सरकारबाट पहल नभएको देखिन्छ ।

 

 

स्थानिय सरकारले थारु समुदायको महिलाहरुका लागि बजारको व्यवस्थापन गरीदिनु भयो भने हाम्रो परम्पराको साथ सस्कृतीको पनि जगेर्ना हुने इन्द्रागान्धीको भनाइ छ । बोडर साइड श्रेत्रमा भएको कारणले गर्दा खास गरी मधेश प्रदेश नं.२ को रकसौल बोडर नजीक हामी रहेको कारणले धरै जस्तो हाम्रो पर्सा जिल्लाको थारु समुदायका भाषा, सस्कृती र पहिरनहरु भारतको विहारसंग जोडिएको अवासथा रहेकोले गर्दा धेरै जस्तो हाम्रो कुरा मिलदो जुलदो छ ।

 

 

पर्सा जिल्लाको थारुहरुको एशपेसल पैहरनहरु नरहेको अवासथा पनि छ । थारु समुदाको पहिला खासगरी महिलाहरुले धोति, चोलो लगाउने गर्थेए भने पुरुषहरुले मरदानि, र कुर्ता लगाउने गर्नु हुन्थ्यो । तर अहिले खासै त्यस्तो पोसाग लगाउन मानछे भेटदैन ।अहिले त्यो सबै कुरा लोप भईरहेको अवसथा छ ।

 

अहिलेको अवसथा हेर्दा मान्छे आधुनिकिकरणमा परीणत भएको मान्छे छ । अहिलेको थारुसमुदायको महिलाले पनि कुर्ता, पाइन्ट, भेस्ट, महिलाहरु लगाउने गर्छन ।त्यस्तै गरी पुरुषले पनि पाइन्ट, भेस्ट, स्वट लगाउने गर्छन् ।भाष, सस्कृतीको कुरागर्दा घरमा अहिले पनि थारु समुदाइले आफ्नै भाषा बोलेको पाइन्छ ।

 

पर्सा जिल्लको कन्टेनसमा हेरदा दुई वटा पलिका पटेर्वा सुगौली गाउपालिका र जीराभवानि गाउपालिकामा दुवै अध्यक्ष र उपाध्यक्ष अन्य विभिन्न प्रतिनिधिहरु थारु समुदायका हुन । किन भने यो दुई वटा पालिका एकदमै थारुहरुको बहुमुल्यता रहेको पालिका हो । त्यसै गरी सखुवाप्रसौनि र पर्सा गढी नगरपालिकामा पनि थारु समुदायको बहुमुल्यता रहेको छ ।

 

 

थारु समुदायको आफ्नै भाषा, सस्कृती बचाउनको निम्ती पालिका बाट बिभिन्न किसिम्को जनचेतना कार्यक्रमहरु जस्तै माघिमहत्सव मनाउनका लागि बजेट बिनीयोजन गरीन्छ । सस्कृतीको जगेरना गर्नु पर्छ । सबै जनप्रतिनिधिहरुले चिन्तित रहेको अवास्थामा छ । पर्सा जिल्लाको हकमा कुरा गर्ने हो भने मधेशि समुदाय भन्दा फरक भाषा, पहिचान ,खान, पान रहेको छ ।

 

 

जंसख्याको आधारमा हेर्ने हो भन्ने दोस्रो स्थान वगडिएको थारु समुदाय रहेको छ । मैले ढकियाको बजारी बरण गर्नका लागि काठमाणडौमा कुरा गरेको छु ममता महतो थारुले बताइन् । भोलिको दिनमा हाम्रो थारु समुदायको महिलाहरुले बनाउने ढकियाको बाजार व्यस्थापन गर्नु पर्छ । आफ्नो पहिचान जोगाउनको लागि भए पनि एउटा व्यपार तर्फ अगाडी बढन्का लागि पनि हाम्रो पुरानो जुन सस्कृतीहरु छन व्यपारमा जोडनका लागि कुरा गरेर आएको छु ।

 

 

 

पहिलाको थारु समुदायका मान्छे बढि खेतिपातीमा व्यस्त हुन्थ्यो भने अहिले मान्छे खेतिपाति छाडेर सहरमा बसोबास गरिरहेका छन् । पहिलाका जनरेशन खासै पढे, लेखेका हुनथेन त्यस कारण पनि आफनो सिपलाई प्रथमिकता दिन्थ्यो तर आज भोलिका जन्रेशन पढेलेखेका भएकाले गर्दा बुन्न नआएको हो। पर्सा जिल्लाका थारु समुदायमा बुन्ने ढकिया, पथिया बजारमा जावस हाम्रो पनि यहि चाहना थारु समुदायको खाना देखि लगाउने कपडा, बोल्ने भाषा एकदम गवर्भको कुरा हो । हामी थारु कुनै समुदायमा जादा घोङ्घघि भनेर परचिय दिदा लाजको कुरा नभएर गवर्भको कुरा हो ।

 

 

थारु समुदायको ढकिया पथिया लोप नहोस भनेर जीराभवानि गाउँ पालिकामा ५०० जना थारु समुदायका महिलाहरुको समुह बनाए र प्रत्योगिता पनि भएको थियो । महिला हरुलाईल प्रोतसाहन गर्नका लागि पटेर्वा सुगौली गाउँपालीकाले पनि कार्यक्रम गर्ने गरेका छन् ।

 

 

 

हामी मानवप्रणी हौ, समभव त मानवप्रणी अरुको देखा सिखी, अरुको आनि, बानि अरुको लवाइखवाइ द्धारा छिटो नै प्रभाभित हुने गर्द छ । त्यसै गरी हामी थारु पनि अरुको नकल गर्न अगाडी हुन छौ । सायद यहिकारहो कि हामी आफनो भन्दा पनि अरु समुदायको सस्कृती, परम्पराको पछाडी लागेका छौ ।

 

 

थारु समुदायमा सबै भन्दा धेरै मानिने सस्कृती, परम्परा एक हो। ढकिया, पथिया ढकिया, पथिया भनेको हाम्रो समाजको दिदी, बहिनि, आमाहरुले बुन्ने एक रीतिरीवाज पनि हो । थारु समुदायमा ढकिया, पथियाको धेरैनै महत्व छ । किन भने आफनो चेलि छोरीको विवाह गर्दा ढकिया, पथियामा कोसेलि दियन भने छोरीको ममिलाई बच्न सुन्नु पर्छ ।

 

 

सबभन्दा पहिला बुहारीले ढकिया, पथियामा कति कोसेलि ल्यायो भन्ने समुदमयका मानछेल हेर्ने गरर्छन । थारु समुदायको मात्र ढकिया, पथिया लोप हुने अवसथा नभए र पुर्खौ देखि चलदै आएको घाटो, समाचक्वा, पनि लोप हुने अवास्थामा छ । त एलाइ कले जगेर्ना गर्न े? हाम्रा थारुका अगुवाहरुले गर्ने हो पर्सा जिल्लामा थारुहरुको बिभिन्न संधसस्था थए पनि आफनो सस्कृती परम्पराको जगेरणा गर्न सकेका छैन ।

 

 

 

थारु समुदायको ढकिया, पथिया हराउनुको मख्य कारण पनि एक हो पहिला अन्य समुदायको मान्छे पनि किन्थ्यो, सजावटको समान पनि राख्थ्यो, खादयानको सामान पनि राख्थ्यो, कुनै समान बजार बाट वसार पसार गर्नको लागि पनि प्रयोय गर्थ्यो ,  अहिले त्यो छैन आधुनिकताका हिसाबले नयाँ खाल्का समान, नयाँ प्रविरधि बजारमा आउन थाल्यो । जस्ले गर्दा हाथ बाट बनेको ढकिया, पथियाहरु लोप हुनुको कारण प्रबिरदि हो ।

Leave a Reply