निजगढ,निजगढमा शनिवार बिहान रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।निजगढस्थित शहिद चोकमा युथ अफ निजगढको आयोजना र मेची महाकाली संयुक्त बुहारी आवाजको प्रयोजनमा भएको रक्तदान कार्यक्रममा १० महिलासहित ५९ जनाले रक्तदान गरेको अध्यक्ष मोक्तानले जानकारी दिनुभयो ।रक्तदान कार्यक्रममा रक्तसन्चार केन्द्र वीरगन्जका प्राविधिकहरुको सहयोग रहेको थियो ।



















