कलैया,सशस्त्र प्रहरीले सर्लाहीबाट पानी बोकेको गाडीबाट १४० केजी गाँजा बरामद गरेको छ ।
सर्लाहीको मलङ्गवा वडा नम्बर ११ स्थित गंगा पेट्रोल पम्पमा रोकिराखेको अवस्थामा बागमती प्रदेश ३०१÷००६ ख १७०४ नम्बरको टाटा गाडीबाट उक्त परिमाणको लागु औषध गाँजा बरामद गरिएको शसस्त्र प्रहरी छिन्नमस्ता बाहिणी मधेस प्रदेशका डिआईजी गणेश ठाडा मगरले बताउनुभयो ।
गाडीमा माथि पानि र तल ८० पोका भारततर्फ लैजान तैयारी अवस्थामा राखिएको मगरले बताउनुभयो ।
बाहिनीपतीलाई सूचना आए लगत्तै सशस्त्र प्रहरीको बिओपी मलंगवाबाट खटिएको टोलीले साढे बुधवार साँझ ७ बजे पक्राउ गरी आवश्यक कायरबाही लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाइएको प्रहरीले बताएको छ ।