डि.ए.भी. आर.बी. केडिया स्कूूलद्वारा संचालित श्री शंकरलाल केडिया स्मृति फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा लोटस एकेडमी सिमरा ले सिमरा पब्लिक स्कूल सिमरालाई २–१ कोे अन्तरले हराएकोे छ । अति नै रोमांचक खेलमा लोटस एकेडमी सिमराका रोशन गलानले म्यान अफ द म्याचको उपाधि प्राप्त गरेको थिए ।

आजै भएको दोश्रो खेल अन्तर्गत न्यु एकता स्कूल, सिमराले डि.पि.एस. बीरगंजलाई ८–२ को फराकिलो अन्तरले हराएको छ । सो खेलमा न्यु एकता स्कूल सिमराका कौशुभ श्रेष्ठले म्यान अफ द म्याचको उपाधि प्राप्त गरेको थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here