वीरगन्ज,नेकपा एमाले निकट जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पर्साको १६ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
वीरगन्जमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) पर्साको १६ औं जिल्ला अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले रेयाज अंसारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा अजित साह, सचिवमा पवन यादव, सहसचिवमा सोनी सरार्फ, पुकार सुवेदी, रामकुमार पटेल र कोषाध्यक्षमा जयन्ती चौधरी चयन हुनुभएको छ ।
रेयाज अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष उमेश आचार्य, स्थायी कमिटी सदस्य त्रिलोक सिंह ठकुरी, मधेस प्रदेश संयोजक अन्जना सिवाकोटी, केन्द्रीय सदस्य मेराजुल हवारी, नेकपा एमाले पर्साका इन्चार्ज प्रभु हाजरा, एमाले नेता एवंम् वीर















