परवानीपुर गाउँपालिका वडा ५ नैतनमा ब्युटिसियान तालिममा सरु भएको छ । परवानीपुर गाउँपालिका वडा ५ का वडा अध्यक्ष रामेश्वर गुप्ताको अध्यक्षतामा भएको छ ।

गाउँपालिका अध्यक्ष राम क्षेत्री पटेल र उपध्यक्ष सुगान्धि देबीको सयुक्त ब्युटिसियान तालिमका रिबिन काटी उद्घाटन भएको हो ।महिलालाई दक्ष बनाउने उदेश्यले ब्युटिसियान तालिम सुरु गरेका अध्यक्ष पटेल बताए ।
गाउँ पालिकाका महिला दिदिबहिनीहरुलाई चुनावी महलमा मैले भनेका कुराहरु माध्ये यो तालिमले देखेका उपध्यक्ष सुगान्धि देबीले भने। दिदिबहिनीलाई युवा गर्वमा यस्ता धेरै प्रकारका तालिम दिने योजना रहेका देबीले दाबी गरे । ब्युटिसियान तालिम अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य उमेश गुप्ता , प्रशिक्षक सबित सिंह लगायत उपस्थित रहेको छ ।
परवानीपुर गाउँपालिका बिनियोजन गरेका ५ लाखौं रकम बाट तालिम सुरु भएको छ । तालिम लिने महिला ४५ जना सहयोगी रहेका छन् ।तालिम १० दिन सम्म चल्ने छ ।

















