निजगढ,निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको माग राखेर निजगढस्थित शहिद चोकमा सुरु भएको रिले अनशन शनिवार १९ औं दिनमा पनि जारी छ ।

अनसनमा शिक्षकहरुको टोलीबाट दिनानाथ साह, रामपुकार साह, रामबाबु चौरसिया, विरेन्द्र महतो, अनवत साह, सतिसलाल कर्ण र शंकर साह सहभागी हुनुभएको छ । शनिवार साँझबाट शुरु गरेका उनीहरुले आइतवार बिहान ८ बजेसम्म अनसन बस्ने छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here