सिकिन्दर साह
सिम्रौनगढ,बारा जिल्लाको सिम्रौनगढ नगरपालिकास्थित बिओपी गोलागंजबाट खटेको सशस्त्र प्रहरी टोलीले शुक्रवार बिहान भारतबाट ल्याउदै गरेको ८० केजी बोइलर खुकुरा बरामद गरी नष्ट पारेको छ ।
कवलपुर नाका हुँदै क्वारेन्टाइन परीक्षण बिनानै नेपालतर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले भारतीय बोइलर कुखुर बरामद गरी वडा अध्यक्ष शंकर साह कानु र स्थानीय बासिन्दाको रोहबरमा खाल्डोमा हालेर नष्ट पारेको हो ।