??????

कलैया,बारा प्रहरीले जिल्लाको महागढीमाई नगरपालिका र बारागढी तथा आदर्शकोतवाल गाउँपालिकामा संचालनमा रहेका अवैध घरेलु मदिरा बिहीबार भट्टी नष्ट पारेको ।

प्रहरीले महागढीमाई नगरपालिका ९गंजभवानीपुर०, बारागढी गाउँपालिका ९दौर्वा, बिशुनपुर्वा०, आदर्श कोतवाल गाउँपालिका ९बतरा, टेढाकट्टी० लगायतका स्थानहरूमा लुकाई छिपाई अवैध घरेलु मदिरा उत्पादन भइरहेको भन्ने प्राप्त सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत समेतबाट प्रहरी टोली खटी अवैध घरेलु मदिरा उत्पादन गर्ने १७ ओटा अवैध भट्टीबाट कच्चा पदार्थ ९ हजार लिटर , तयारी मदिरा ६ सय लिटर तथा मदिरा उत्पादनमा प्रयोग भएका समानहरू समेत नष्ट गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here