हेटौंडा । मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरले सोमबार हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १७ मा वडा स्तरीय भेला आयोजना गरेको छ ।
सो समूह मकवानपुरकी अध्यक्ष टीकाकुमारी पौडेलको अध्यक्षतामा र वडा नम्बर १७ का वडा अध्यक्ष भैरव राइकाृ प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा रेडक्रसका कृष्णबहादुर सापकोटा,किसान सहकारीका उद्धप सत्याल लगायतकोे उपस्थिति रहेको थियो । सो क्रममा निर्मला पौडेलको अध्यक्षतामा मानव अधिकारका लागि एकल महिला एकल समूह हेटौंडा १७ गठन गरिएको छ । सो समितिको उपाध्यक्षमा सरस्वती रिमाल,सचिवमा सरस्वती भण्डारी,कोषाध्यक्षमा गोमा तिमलसिना सहित नौं सदस्यीय समिति गठन गरिएको छ ।

Leave a Reply